न्यायिक समिति सदस्यहरु
यस गोकर्णेश्वोर नगरपालिका
Someone Unknown
Sr. Officer
Someone Other Unknown
Sr. Executive
मेलमिलापकर्ताहरु
आफ्नो विवाद/उजुरी ट्रयाक गर्नुहोस |
कृपया अधिकारिक केस नम्बर राखी आफ्नो मुद्धा/मामिलाको स्थिति बुझ्नुहोस् |
हाम्रो बारेमा
राजधानी काठमाडौँको उतारापुर्वमा अवस्थित ५८.५० वर्ग कि.मी क्षेत्रफल् ओगटेको यस गोकर्णेश्वर नगरपालिका नेपाल सरकारको मिति २०७१ मङ्सिर १६ गतेको निर्णयबाट साबिक सुन्दरीजल, नयाँपाटि, बालुवा, गोकर्ण र जोरपाटी गाविसहरुलाई समेटी स्थापना भएको नगरपालिका हो । यस नगरपालिकाको नामांकन हाल वडा नं. ४ माअवस्थित श्री गोकर्णेश्वर महादेव मन्दिरको नामबाट भएको छ । शुरु घोषणा हुदाको बखत १६ वटा वडाहरुमा विभाजन गरिएको यस नगरपालिकाका वडाहरु नेपाल सरकारको मिति ०७३ फाल्गुन २६ गतेको स्थानीय तह घोषणा र पुनः संरचना पश्चात निम्न बमोजिम ९ वटा कायम भई यसको केन्द्र जोरपाटी तोकिएको हो । यस नगरपालिकाको पूर्वमा कगेश्वारी मनोहरा नगरपालिका र सिन्धुपाल्चोक जिल्ला , पश्चिममा काठमाडौँ महानगरपालिका, उत्तरमा नुवाक्त र सिन्धुपाल्चोक जिल्ला तथा दक्षिणमा काठमाडौँ महानगरपालिका र कगेश्वारी मनोहरा नगरपालिका पर्दछन् । २०७८ सालको राष्ट्रिय जनगणना अनुसार यस नगरपालिकाको जनसंख्या १.४९,३६६ रहेकोमा हालको वृद्धिलाई दृष्टिगत गर्दा यहाको जनसंख्या दुई लाख भन्दा बढी भएको अनुमान गर्न सकिन्छ । भौगोलिक विविधता, आफ्नै छुट्टै मौलिकता, ऐतिहासिक धार्मिक स्थल, पवित्र बागमती नदीले शुशोभित यस नगरपालिकाको भू बनोटमा तर, बेसी, भीरपाखा, फाट र जंगल आदिको समिश्रण रहेको छ। ... just for demo purpose
न्यायिक समिति व्यवस्थापन सूचना प्रणाली बारेमा
आजको यस बिज्ञान तथा टेक्नोलोजीको युगमा न्यायिक समिति व्यवस्थापन सूचना प्रणालीले नेपालका स्थानीय तहहरुमा निकै प्रभाब र महत्व रहेको छ । न्यायिक समिति संचालन सम्बन्धि जति पनि कार्यहरुलाई सूचना प्रविधिबाटै अध्यावधिक गर्न यस सफ्टवेयरले भूमिका पुराउने तथा हिजोका दिनहरुमा नगरपालिकामा दर्ता भएका सम्पूर्ण विवाद तथा उजुरीहरुलाई डीजिटाइज गरि क्लाउडमा व्यवस्थित र सुरक्षित गरि चाहेको बेलामा जुन सुकै मुद्धा मामिला तह विवाद सम्बन्धि सम्पूर्ण जानकरी हेर्न र प्रिन्ट गर्न मिल्ने तरिकाले व्यवस्थित गर्दछ । यस सफ्टवेयरको प्रयोगले स्थानीय तहलाई पेपरलेस बनाउन र नेपाल सरकारको E-Governance नीति कायम गर्न पनि मद्धत गर्दछ ।
न्यायीक समिति संचालन
नेपालको संविधानको धारा २२१ को उपधारा (१) बमोजिम तथा स्थानीय सरकार संचालन एन २०७४ को दफा १०२ को उप दफा(२) ले दिएको अधिकार प्रयोग गरि गोकर्णेश्वोर नगरपालिका
-
विवाद/उजुरी दर्ता
-
अर्को तारिख
-
अपिल तथा पुनरावेदन
-
मेलमिलाप कर्ता तथा न्यायिक समिति सदस्यहरुको फोटो सहितको विवरण
-
लिखित जवाफ
-
नगरपालिकाको न्यायिक समितिले दिने सम्पूर्ण आदेश पत्र
-
वडा कार्यालयबाट मेलमिलाप कर्ता द्वारा मेलमिलाप
-
उप-प्रमुखको रोहबरमा नगरपालिकाबाट निर्णय
-
विवाद तथा उजुरीको सम्पूर्ण अनुसूची तथा प्रतिवेदन