न्यायिक समिति सदस्यहरु

यस मध्यपुर थिमी नगरपालिकामा बसोबास गर्दै आउनुभएका जनसमुदायमा केहि विवाद तथा उजुरी सम्बन्धि छलफल गर्नुपर्ने भएमा हामीलाई सम्पर्क गर्नुहोस .

बिजय कृष्ण श्रेष्ठ

नगर उप-प्रमुख तथा श्रोत अनुमान तथा बजेट अनुमान निर्धारण समिति (न्यायिक समिति संयोजक)

तुल्सीराम प्रजापति

सदस्य

रन्जय कार्की

सदस्य

बिजय राज सुबेदी

प्रमुख प्रशाकीय अधिकृत

Someone Unknown

Sr. Officer

Someone Other Unknown

Sr. Executive




आफ्नो विवाद/उजुरी ट्रयाक गर्नुहोस

कृपया अधिकारिक केस नम्बेर राखी आफ्नो मुद्धा/मामिलाको स्थिथि बुज्नुहोस

हाम्रो बारेमा

नेपाल एकात्मक तथा केन्द्रीकृत शासन व्यवस्थाबाट संघीय लोकतान्त्रिक गणतान्त्रिक मुलुकको रुपमा रुपान्तरित भएको छ । संघीय व्यवस्था अनुसार नेपालमा संघ, सात प्रदेश र ७५३ स्थानीय तहको गठन भएको छ, जसमा पाँचथर जिल्लामा ८ स्थानीय तहको गठन भएको छ । फाल्गुनन्द गाउँपालिका मेची अञ्चलको पाँचथर जिल्लामा अवस्थित छ । विशाल क्षेत्रफलमा फैलिएको यो गाउँपालिकाको जनसंख्या २५,००० रहेको छ । वि.सं. २०७३÷११÷२७ गते राजपत्रमा सुचना प्रकाशित भएसँगै र पछिल्ला सचिवस्तरीय निर्णयसँगै देशका विभिन्न ७५३ वटा स्थानीय तह भएसँगै यो गाउँपालिका पनि अस्तित्वमा आएको छ । स्थानीयवासीहरुलाई सर्वसुलभ ढंगले सेवा उपलब्ध गराउन यो गाउँपालिकालाई जम्मा ७ वटा वडामा विभाजन गरिएको छ । साविकका नवमीडाँडा, इम्बुङ, पौवा सारताप, चिलिङदिन, फाक्तेप र आङसराङ गा.वि.स.लाई समावेश गरि यो गाउँपालिका निर्माण गरिएको हो । यस गाउँपालिकाको पूर्वमा ईलामको फाकफोकथुम गाउँपालिका र पश्चिममा कुम्मायक गाउँपालिका, उत्तरमा फिदिम नगरपालिका र दक्षिणमा मिक्लाजुङ गाउँपालिका रहेका छन् । यो गाउँपालिका पाँचथर जिल्लाको दक्षीण पश्चीम क्षेत्रको दुर्गम स्थानमा रहेको गाउँपालिका हो । यस गाउँपालिकामा ५५ प्रतिशत लिम्बु १५ प्रतिशत क्षेत्री बाहुन १० प्रतिशत राई १० प्रतिशत तामाड्ढ ५ प्रतिशत दलित १ प्रतिशत सुनुवार १ प्रतिशत मगर १ प्रतिशत नेवार तथा २ प्रतिशात माझी, कुमाल लगायतका अल्पसङख्यक र अन्य जातीको बसोबास रहेको छ । यो गाउँपालिका सदरमुकाम फिदिम देखी लगभग १५ कि.मि. टाढा रहेको छ । यो लब्रेकुटी, सिलौटी डाडा, पौवाभञ्ज्याङ, तिजोक डाँडा, नाम्तोक डाँडा, सुकेपोखरी लगायत अन्य थुप्रै प्राकृतिक तथा नाम्सामी–केसामी, युमा माङहिम, सिंहदेवी मन्दिर, निवुखोला स्थित पवित्र तिर्थस्थल साप्सु आदिजस्ता धार्मिक सम्पदाहरुले सजिएर रहेको गाउँपालिका हो । यस गाउँपालिकालाई ७ वडामा बिभाजन गरीएको छ । यसमा आदिबासी जनजातीको बाहुल्यता रहेको छ... just for demo purpose



न्यायिक समिति व्यवस्थापन सूचना प्रणाली बारेमा

आजको यस बिज्ञान तथा टेक्नोलोजीको युगमा न्यायिक समिति व्यवस्थापन सूचना प्रणालीले नेपालका स्थानीय तहहरुमा निकै प्रभाब र महत्व रहेको छ । न्यायिक समिति संचालन सम्बन्धि जति पनि कार्यहरुलाई सूचना प्रविधिबाटै अध्यावधिक गर्न यस सफ्टवेयरले भूमिका पुराउने तथा हिजोका दिनहरुमा नगरपालिकामा दर्ता भएका सम्पूर्ण विवाद तथा उजुरीहरुलाई डीजिटाइज गरि क्लाउडमा व्यवस्थित र सुरक्षित गरि चाहेको बेलामा जुन सुकै मुद्धा मामिला तह विवाद सम्बन्धि सम्पूर्ण जानकरी हेर्न र प्रिन्ट गर्न मिल्ने तरिकाले व्यवस्थित गर्दछ । यस सफ्टवेयरको प्रयोगले स्थानीय तहलाई पेपरलेस बनाउन र नेपाल सरकारको E-Governance नीति कायम गर्न पनि मद्धत गर्दछ ।

मध्यपुर थिमी नगरपालिका न्यायिक समितिले प्रचलित कानुन बमोजिम उजुरीको कारबाही र किनारा गर्दा अपनाउनु पर्ने कार्यविधि तय गरि स्पष्टता,एकरुपता यब पारदर्शिता कायम गरि कानुनको शासन तथा न्याय प्रतिको जना बिश्वास कायम राखी रहनको लागि प्रचालमा रहेको सङघीय कानुनमा भएदेखि बाहेक थप कानुनी व्यवस्था गर्न बान्छनीय भएकाले,

नेपालको संविधानको धारा २२१ को उपधारा (१) बमोजिम तथा स्थानीय सरकार संचालन एन २०७४ को दफा १०२ को उप दफा(२) ले दिएको अधिकार प्रयोग गरि मध्यपुर थिमी नगरपालिकाको सातौ नगरसभाले यो एन बनाई जारी गरेको छ

  • विवाद/उजुरी दर्ता

  • अर्को तारिख

  • वडा कार्यालयबाट

  • अपिल तथा पुनरावेदन

  • मेलमिलाप कर्ता तथा न्यायिक समिति सदस्यहरुको फोटो सहितको विवरण

  • लिखित जवाफ

  • नगरपालिकाको न्यायिक समितिले दिने सम्पूर्ण आदेश पत्र

  • वडा कार्मेयालयबाट मेलमिलाप कर्ता द्वारा मेलमिलाप

  • उप प्नमुखको रोहबरमा नगरपालिकाबाट निर्णय

  • विवाद तथा उजुरीको सम्पूर्ण अनुसूची तथा प्रतिवेदन

सम्पर्क गर्नुहोस

हाम्रो ठेगाना

Nepalgunj 10, Banke,

ईमेल

someone@email.com

सम्पर्क गर्नुहोस

not available
9848888111